Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा मन्त्री दिनानाथ शर्मा गुल्मीमा (फोटो फिचर)

Published on 6:12:00 PM //


सेवाको सम्मान: गुल्मीको पहिलो र नीजिस्तरको रेसुंगा बहुमुखी क्याम्पस स्थापनाका लागि सहयोग पु¥याउने समाजसेवी परमानन्द भण्डारी र शिक्षा विद ज्ञानहरी आचार्यको शालिक शुक्रवार अनावरण गर्दै शिक्षा मन्त्री दीनानाथ शर्मा । तस्विर ः घनश्याम गौतम

क्याम्पसले लाखौंको जग्गा दान गर्ने भण्डारी र संस्थापक क्याम्पस प्रमुख आचार्यको सम्मानमा २९ औं जन्मोत्सवको अवसर पारेर शालिक अनावरण गरेको हो । तस्विर ः घनश्याम गौतम
शिक्षाको ज्योती: गुल्मीको पहिलो र नीजिस्तरको रेसुंगा बहुमुखी क्याम्पसको २९ औं जन्मोत्सवका अवसरमा प्रकाशित वार्षिक मुखपत्र विद्या पत्रिका शुक्रवार बिमोचन गर्दै शिक्षा मन्त्री दीनानाथ शर्मा । क्याम्पसले लाखौंको जग्गा दान गर्ने भण्डारी र संस्थापक क्याम्पस प्रमुख आचार्यको सम्मानमा २९ औं जन्मोत्सवको अवसर पारेर क्याम्पस प्राङ्गणमा शालिक अनावरण समेत गरेको छ । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग