Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कबिता: तृषणा

Published on 2:34:00 AM //


-"निराश बिरही" रेशम श्रीस
हिजो
म एक्लो थिएँ
मेरो सोच एउटै थियो
रहर एउटै थियो
सपना एउटै थियो
लक्ष्य एउटै थियो
मुटु एउटै थियो
धड्कन एउटै थियो
आज तिमीलाई भेटे
एउटै मुटु दुई भाग लगाएँ
बरोबर हुने गरी
आधा तिमीलाई
आधा मलाई
कत्ती पनि
थपघट छैन
सरोबर नै छ
त्यसैले
मेरा सोच थपिए
रहरहरु थपिए
सपनाहरु थपिए
लक्ष्यहरु थपिए
अनी
ह्रदयका चालहरु फेरिए
मेरा चालहरुसँगै
तिम्रा चालहरु थपिए
सोचहरु थपिए
रहरहरु थपिए
सपनाहरु थप...

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग