Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्ता छन चोरीका मोटरसाइकल (फोटो फिचर)

Published on 6:43:00 PM //

यसरी समातियो ः चोरीका मोटरसाईकल सार्वजनिक गर्दै गुल्मीका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवार । कार्यक्रममा वायाँबाट क्रमशः जिल्ला न्यायधिश कृष्णराम कोईराला , प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल र स्थानिय विकाश अधिकारी हिरालाल रेग्मी ।
 गुल्मीको तम्घासमा प्रहरीले सार्वजनिक गरेका चोरीका मोटरसाईकल । प्रहरीले ५ महिनाको अवधिमा २३ चोरीका मोटरसाईकल फेला पारेर सार्वजनिक गरेको छ । पक्राउ परेका सबै मोटरसाईकल चोरी गरेर ल्याएको अनुन्धानमा खुलेको भन्दै प्रहरीले सोमबार देखि एक सातासम्म प्र दर्शनीमा राखेको छ ।


हामी जिल्लाका मुख्खेहरु ः शुक्रबार जिल्ला प्रहरी कार्यालयमा सामुहिक तस्विर खिचाउँदै पत्रकारहरु, जिल्लाका राजनैतिक दल, सरकारी कार्यालय, विभीन्न संघ संस्थाका प्रमुख प्रतिनिधी र नागरीक समाजका पदाधीकारीहरु ।

 त्यस्तो पो है ः चोरीका मोटरसाईकल सार्वजनिक कार्यक्रममा उपस्थित पत्रकारहरु, जिल्लाका राजनैतिक दल, सरकारी कार्यालय, विभीन्न संघ संस्थाका प्रमुख प्रतिनिधी र नागरीक समाजका पदाधीकारीहरु ।
 चोरीका मोटरसाईकलहरुको प्रदर्शनी अवलोकन गरिदिनुहुन अनुरोध गर्दै गुल्मी प्रहरिले प्रकाशित गरेको सार्वजनिक सुचना ।
 गुल्मीको तम्घासमा प्रहरीले सार्वजनिक गरेका चोरीका मोटरसाईकल । प्रहरीले ५ महिनाको अवधिमा २३ चोरीका मोटरसाईकल फेला पारेर सार्वजनिक गरेको छ । पक्राउ परेका सबै मोटरसाईकल चोरी गरेर ल्याएको अनुन्धानमा खुलेको भन्दै प्रहरीले सोमबार देखि एक सातासम्म प्र दर्शनीमा राखेको छ ।
 गुल्मीको तम्घासमा प्रहरीले सार्वजनिक गरेका चोरीका मोटरसाईकल । प्रहरीले ५ महिनाको अवधिमा २३ चोरीका मोटरसाईकल फेला पारेर सार्वजनिक गरेको छ । पक्राउ परेका सबै मोटरसाईकल चोरी गरेर ल्याएको अनुन्धानमा खुलेको भन्दै प्रहरीले सोमबार देखि एक सातासम्म प्र दर्शनीमा राखेको छ ।
गुल्मीको तम्घासमा प्रहरीले सार्वजनिक गरेका चोरीका मोटरसाईकल । प्रहरीले ५ महिनाको अवधिमा २३ चोरीका मोटरसाईकल फेला पारेर सार्वजनिक गरेको छ । पक्राउ परेका सबै मोटरसाईकल चोरी गरेर ल्याएको अनुन्धानमा खुलेको भन्दै प्रहरीले सोमबार देखि एक सातासम्म प्र दर्शनीमा राखेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग