Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तस्बिरमा रिडी मेला (फोटो फिचर)

Published on 7:26:00 PM //

 रिडी बगरमा बिक्रीका लागि राखीएको डालो तथा सुपोहरु ।
 कृषि मेला प्रदर्शनीमा राखीएको तरकारी तथा फलफुलहरु ।
 दिगामको गुण (चाकु) बिक्रीका लागि । 
 लौ आयो बदाम ।
 बिक्रीका लागि रिडी बगरमा राखीएको सुन्तला ।
 बिद्या ज्योति बोर्डइङ स्कुलले आयोजना गरेको ब्रिहद साँस्कृतिक कार्यक्रमका लागि तैयार गरीएको मन्च ।
 ब्यानर मात्र होलाकी मह पनि साच्ची ओर्गानिक र शुद्द नै होला ?

 बिक्री गर्दै बाँसुरी
 रिडिमेलामा राखिएका ढकियाहरु ।
 फलामका भाँडाकुँडा र बन्चरो ।
 दिगामको गुण (चाकु) बिक्रीका लागि.
 खेलमैदनमा सुरक्षार्थ परीचालित प्रहरी।
 बाँसको काँइयो बिक्री गर्दै एक ब्रिद्ध।
 बिक्रीका लागि राखीएको गलैचा तथा कम्बल।
 भेलामा देशका बिभिन्न स्थान तथा भारतबाट जम्मा भएका साधुहरु ।
 भोक लागेमा मेलास्थलमै खानपिनको ब्यवस्थापनी छ ।
 मेलामा राखीएको चर्खे पिङ ।
 घाँजी बिक्री गर्दै बुर्तीवाङ बाट आएका महिलाहरु।
 मेलाको अबसर पारेर चटकी प्रदर्शन गर्दै एक भारतीयमुलका ब्यक्ती र दर्शकहरु ।
 बिक्रीका लागि रिडी बगरमा राखीएको सिद्रा ।
 दिगामको गुण (चाकु) बिक्रीका लागि.
मसला, माला, टिका, बिरेनुन नपाईने केही छैन । 
 चना चटपटे बिक्रि गर्दै एक भारतिय नागरिक।
मेलामा राखीएको बाल उद्यान।
माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कका सुन्दर कसजुले खिच्नुभएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग