Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा प्रवासी मन्च, साउदीको नवौँ महधिबेसन सम्पन्न

Published on 8:42:00 AM //

आफ्नो गाउँठाउँ र घरपरिवारदेखी टाढा रहेर खाडी मुलुक साउदी अरेबियामा रहेका गुल्मेलीहरुको साझा सँस्था रेसुङ्गा प्रवासी मन्च, गुल्मीको नवौँ महधिबेसन सम्पन्न भएको छ । रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई एकबद्द गरी भविस्यमा आईपर्ने समस्याको सहज समाधान गर्न सघाउने उद्देश्यका साथ सन २००४ मा खोलिएको उक्त सँस्थाको रियादमा भएको महाधिबेशनबाट कमल के.सीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती पनि चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा बाबुराम घिमिरे, सचिब नरेन्द्र न्यौपाने, सहसचिब शम्भु ज्ञवाली, कोषाध्यक्ष यमबहादुर गुरुङ, सह-कोषाध्यक्ष चेतन सुनार र सदस्यहरुमा कमल बि।सी, देबिराम देबकोटा, रेवती ज्ञवाली, डिलाराज न्यौपाने र तिलक सुनार रहेका छन । यसैगरी महाधिबेशनले जितेन्द्र बिष्टलाई मन्चको प्रवक्ता अनी छन्त बहादुर कार्की, मोती प्रसाद अधिकारी र चम्फा बहादुर कार्किलाई सलाहकारमा चयन गरेको छ ।     

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग