Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिलको फिताले लागेर गम्भिर घाइते

Published on 6:57:00 PM //

टोपलाल अर्याल
गूल्मीको पौदीअमराई गाबिसकी एक महिला आफन्नै मिलको फिताले लागेर आज गम्भिर घाइते हुनुभएको छ । पौदिअमराई गाबिस वार्ड नम्बर २ अरेवा निबासी रुपक भुषालकी श्रीमती गिता भुषाल आज दिउसो घाइते हुनुभएको हो । दिउसो करिब २ बजेतिर कुटानी पिसानी गर्दा मिलको फीताले लागेरे टाउकोमा गम्भिर चोटलागेको बताइएको छ । घाईतेको स्थानिय अस्पतालमा थप उपचारपछि पाल्पा पठाइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग