Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँदर लखेट्दा लडेर मृत्यु

Published on 10:33:00 PM //


पि.एम.मगर
वाँदर लखेट्ने क्रममा शनिवार भिरवाट लडेर अर्घाखाँची जिल्लामा एक १० बर्षे वालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जिल्लाको हंसपुर गाविस वार्ड नं. ६ गोपीचौर निवासी खुमवहादुर भलामीका छोरा कमल भलामी रहेका छन् । शनिबार विहान करिव १० वजेतिर वाँदर लखेट्ने क्रममा आफ्नो घर नजिकै रहेको गोपीचौर भन्ने भिरवाट लडेर उनको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । मृत भलामी भिरवाट करिव पाँच सय मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको थियो । भलामीले स्थानीय जनता निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग