Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुम्बइका पुरुषलाई चाहियो साना कण्डम

Published on 10:15:00 PM //


एक  अध्ययनका अनुसार अन्तराष्ट्रिय बजारको औषत साइज अनुसार बनाइएका कण्डम भारतको वित्तिय राजधानी मुम्बइका पुरुषहरुका लागि निकै ठूला भएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको अध्ययन अनुसार मुम्बइका धेरै पुरुषको लिंग छोटो भएकाले अन्तराष्ट्रिय मापदण्ड अनुरुपको साइजका कण्डम उनीहरुका लागि ठूला भएका हुन् ।

बजारमा रहेका अधिकांस ब्रान्डका कण्डमको साइज यो भन्दा निकै लामो हुने गरेको छ । जम्मा ३० प्रतिशत युवाको लिंगको साइज २ इन्च रहेको छ जसलाई ती कण्डम ठिक्क हुन्छन् ।

अध्ययन अनुसार आवश्यकता भन्दा ठूला कण्डम भएकाले मुम्बइमा धेरै पुरुषहरुको यौन सन्तुष्टिमा असर पर्ने गरेको छ ।

धेरै पुरुषले सम्भोगका बेला लिंगबाट कण्डम फुत्किने र चरमोत्कर्षका बेला ध्यान भंग हुने गुनासो गरे ।

अध्ययनबाट यो पनि थाहा भएको छ की धेरै पुरुषहरु अधिकांस भारतीय पुरुष औषधि पसलबाट कण्डम खरिद गर्न लजाउँछन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग