Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोर्नसाइट हेर्नेमा पाकिस्तान सबैभन्दा अगाडी

Published on 7:20:00 PM //


सर्च इन्जिन गुगलमा सन् २०११ मा ‘सेक्स’सँग सम्वन्धित सामाग्री खोजीमा पाकिस्तानले विश्वभरका सबै देशलाई जितेको छ । फोक्स न्यूजका अनुसार ‘सेक्स’सँग सम्वन्धित सामाग्री खोजीमा पाकिस्तान सबैभन्दा अग्र स्थानमा छ ।
पाकिस्तानमा इन्टरनेटको बढ्दो दुरुपयोगप्रति कट्टरपन्थीहरु निरास छन् । यो खबर सार्वजनिक भएसँगै उनीहरुले इन्टरनेट प्रयोगकर्ताहरुबाट सतर्क रहन साइबर सञ्चालकहरुलाई भनेका छन् ।
इन्टरनेट प्रयोगकर्ताहरुको परिचय पत्र राख्न समेत भनिएको छ । पाकिस्तानमा लगभग दुई करोड इन्टरनेट प्रयोगकर्ता छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग