Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परस्त्रीसँग लागेपछि तलब श्रीमतीलाई

Published on 4:57:00 AM //

इण्डोनेशियामा एक प्रान्तीय प्रशासकले विवाहित पुरुष प्रशासक अधिकारीहरुको तलव सिधै उनको श्रीमतीलाई दिने बताएका छन् ।
विवाहित पुरुषहरुले परस्त्रीसँग सम्बन्ध राखेको उजुरी परेपछि त्यसलाई रोक्न यस्तो जुक्ती निकालिएको हो । सुलावेसी द्धीपको गोरोतालो प्रान्तका सरकारका एक प्रवक्ताले कर्मचारीहरुको श्रीमतीले आफ्नो श्रीमानले तलब लुकाएको उजुरी गरेको बताएका छन् ।
उनीहरुको आशंका छ कि आफ्नो श्रीमानले लुकाएको तलब अन्य स्त्रीलाई खर्च गर्ने गरेका छन् । यो नयाँ नियम विवाहित पुरुषहरुलाई मात्र लागू हुनेछ, श्रीमतीहरुले भने आफ्नो तलब आफैले पाउने बीबीसीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग