Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हुग्दिखोलामा बन्दै गरेको पक्की पुलको फोटोहरु

Published on 4:20:00 PM //

रिडी-वामी सडक खण्ड अन्तर्गत मजुवा स्थित हुग्दिखोलामा पक्की पुल निर्माण कार्य तिब्र रुपमा अघी बढीरहेको छ । बिकासको आश्वासन मात्र पाउने गरेका नेपाली जनतालाई कतै हुग्दिखोलामा पुल बनाउने कुरा पनि कुरा मात्र हुने पो हो कि भन्ने शंका लागेको थियो, अब भने बिस्तारै आशाको त्यान्द्रो पलाउँदै छ । सम्पूर्ण तस्बिरहरु: पाण्डव गौतम






0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग