Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घुम्ती शिबिरमा नागरिकता बाँड्दै सिडिओ साप (फोटो फिचर)

Published on 9:25:00 PM //

गुल्मीको शान्तिपुर गाविसमा पहिलोपटक संचालन भएको एकिकृत घुम्ति शिविर कार्यक्रममा नागरिता वनाउन आएकि गुल्मीको ग्वाघा गाविस २ निवासी ८८ वर्षीय कली थापालाई नागरिकता हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी  कविन्द्र नेपाल । उनी नागरिकता वनाएपछि वृद्धभत्ता पाईन्छ रे भन्ने सुनेपछि आफ्ना आफन्तहरुको साथ ग्वाघावाट शिविरमा नागरिता वताउन आएकि थिईन् । तस्विर ः जनार्दन घिमिरे





शिविरमा मतदाता नामावली परिचयपत्रका लागि तस्विर खिचाउन स-साना वालवच्चा समाई पालो पर्खेर वसेका महिलाहरु । तस्विर ः जनार्दन घिमिरे

शिविरमा मतदाता नामावलीका लागि तस्विर खिचाउँदै गुल्मी शान्तिपूर गाविस १ निवारी ८८ वर्षीय ऋषिराम शर्मा । उनी गाउँमा शिविर संचालन भएको थाहापाएपछि लौरो टेकेर मतदाता नामावली परिचय पत्रकालागि फोटो खिचाउन आईपुगेका थिए । तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग