Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज, कतारको सूचना !

Published on 2:23:00 PM //


गुल्मी सेवा समाज दोहा–कतारको चौथो साधारण सभा आगामी मार्च २ तारिक शुक्रबार का दिन हुने भएको छ । सेवा समाजको साधारण सभाको तयारीका साथ कतारमा विभिन्न रोजगार, पेशा तथा व्यवसायमा रहनु भएका सम्पूर्ण गुल्मेली दाजु–भाई तथा दिदी बहिनीहरुलाई गुल्मी सेवा समाजको सदस्यता लिनुहुन र सदस्यता लिइ सक्नु भएका सदस्यहरुले छिटो भन्दा छिटो नवीकरण गर्नु हुन गुल्मी सेवा समाज दोहा– कतार आहवान गर्दछ ।

साधारण सभा हुने स्थान र मिति:

ढाका रेष्टुरेण्ट (नेशनल दोहा)
२०१२- मार्च २ तारिक शुक्रबार

सम्पर्क व्यक्तिहरु :
द्रोण बस्नेत : ५५९७१८२०/७७६७४२१२
यज्ञमुर्ती खरेल : ५५३११७१३/४४४२६३२५
भरत सापकोटा : ५५३०७६३६
लक्ष्मण पौडेल : ५५७७२०५१/७७१६८२८८
बुद्ध पाण्डे : ७७२६६५१०
सन्तोष सगुन : ७०२३२७६०
कुमार अविरल : ६६८१४१९६/७७६५८३७७
भिम तरामु मगर : ६६८८६४९७/७७६१०७७२
राजु पाण्डे : ३३६२७९९७

नोट :- गुल्मी सेवा समाजको सदस्यता नलिनु भएका व्यक्तिहरुले साधारण सभामा मतदान गर्न  पाउनु हुने छैन .

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग