Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रकृतिका प्रणय चिनोहरु (फोटो फिचर)

Published on 9:37:00 PM //


मुटु आकारको आलु ।
काँडाको बिचमा हुन्छ माया ।
 माया जहिँतहीँ: अस्ट्रेलियाली समुन्द्रमा पानी मुनी लेउबाट बनेको प्रेमको प्रतिक ।
मायाको छाल: मुटुको आकारमा रहेको टुपाइ टापु
जर्मनीको वाल्ट्रप सहरमा रहेको सुन्दर बगैँचा । जहाँ रुखहरुलाई प्रेमआकृतिमा सजाइएको छ ।
र्मनीको बाभारियन क्षेत्रमा रहेको वाल्चेन तालभित्रको टापुमा रहेको मुटु आकारको कोणधारी जंगल
जर्मनिको स्चोएनबर्गमा रहेको मुटु आकारको पानी पोखरी ।
जर्मनिको हम्बर्ग नजिकै त्रित्ताउमा रहेको खेत ।
निधारमा पानको पात आकार सहितको गाइको बाच्छा ।
मुटु आकारको खर्बुजा देखाउँदै ब्यापारी ।
गज्जब देखिएको छ हैन त?
(माथिका सम्पूर्ण फोटोहरु ईन्टरनेटबाट खोजेर राखिएका हुन । ::: All the pictures posted above are taken from different internet sources.)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग