Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वकै होँचा चन्द्रबहादुर (फोटोहरु)

Published on 7:43:00 PM //

विश्वका सबै भन्दा होँचा ब्याक्ती दाबी गरिएका नेपालका चन्द्र बहादुर डाँगीको उचाई जम्मा २२ इन्च रहेको छ । गिनिज वर्ल्ड रेकर्ड्सका अधिकारीहरुले उनको नाप लिन नेपाल जने पुष्टी गरिसकेका छन । आशा गरौँ यस भन्दा अगाडि नेपालीकै नाममा रहेको विश्वको सबै भन्दा होचो ब्याक्तीको रेकर्ड फेरी नेपालीकै नाममा फिर्ता आउने छ । हेरौँ उनै चन्द्र बहादुर डाँगिका केही तस्बिरहरु:
तस्बिर: प्रकाश माथेमा
तस्बिर: प्रकाश माथेमा
तस्बिर: सुब्रत न्यौपाने
तस्बिर: सुब्रत न्यौपाने
तस्बिर: प्रकाश माथेमा

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग