Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

Published on 3:38:00 AM //

घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार तम्घाससंगैको अर्खले–४ भुवनपानीकी १७ वर्षीया कमला पन्थीको माटोको ढिस्कोले पुरिएर शनिवार साँझ मृत्यु भएको हो ।

दुई बहिनी भएर घर नजिकैको छोडधारामा माटो लिन गएका मध्य बहिनी उमा पुरिदापुरिदै निस्कन सफल भएपनि दिदी कमला पुरिएकी थिईन । तत्कालै उद्धार हुन नसक्दा कमलाको घटनास्थलमै मृत्यु भएको बाबु शिव पन्थीले बताए ।
ईकान्तिपुरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग