Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अग्लुङ माबिको स्वर्ण महोत्सब रमझम (फोटोहरु)

Published on 5:22:00 PM //


गुल्मी अग्लुङ गाविस स्थित श्री अग्लुङ माध्यामिक बिद्यालयले आफ्नो स्थापनाको  ५० औं बर्ष पुरा गरेको अवसरमा बिबिध कार्यक्रमका साथ स्वर्ण महोत्सब मनाएको छ । गत फागुन २१ गते देखि २५ गते सम्म ५ दिन चलेको महोत्सब अवधिभर अन्तर सदनात्मक खेलकुद प्रतियोगिता, पिटी प्रदर्शन, बिद्यालयको आर्थिक विवरण प्रस्तुत, सम्मान कार्यक्रम सम्पन्न गरिएका थिए । त्यसैगरी महोत्सब अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको टोलिले बिबिध साँस्कृतिक कार्यक्रम गरेर उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएको थियो । महोत्सबमा अग्लुङका अलावा छिमेकी गाविसका दर्शकहरुको बाक्लाई उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकारहरु खुमन अधिकारी, रामचन्द्र चन्दं, प्रेम लामीछाने मगर, जिडी जोन्स रियाज, सपना गाहा मगर, तुलसिहं रनपछाइ (म्युजिक), प्रकाश पाण्डे लगातले आफ्नो प्रस्तुतु दिनुभएको थियो । 












माथिका सम्पूर्ण तस्बिरहरु मेरो अग्लुङ फेसबुक पेजबाट लिईएका हुन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग