Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५० लाख डलरको घडी !!!

Published on 4:08:00 PM //


एउटा घडीको मूल्य ५० लाख डलर पर्छ भन्ने सुन्दा अचम्म लाग्छसक्छ । तर स्विजरल्याण्डको एक घडी निर्माता कम्पनीले हिरा जडित एक त्यस्तो घडी बनाएको छ, जसको मूल्य ५० लाख अमेरिकी डलर राखिएको छ ।
१२८२ वटा हिरा राखिएको उक्त घडी बासेलमा आयोजित एक व्यापारिक समारोहमा प्रदर्शनमा राखिएको छ । स्विस कम्पनी हब्लटद्वारा निर्मित यो घडी बनाउन १७ जना प्राविधिकलाई १४ महिना लागेको थियो ।
युरोपमा आर्थिक मन्दीले सताएको भएपनि एसियाली बजारमा माग उच्च भएपछि हब्लट कम्पनीले पछिल्लो समयमा राम्रो नाफा कमाएको छ र सोही खुसियालीमा हिराको सबैभन्दा महंगो घडी निर्माण गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग