Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिडियो: मान्छेलाई जिउँदै पुर्दै सिरियाली सेना

Published on 9:11:00 PM //

मध्य पुर्वी मुलुक सिरियामा सरकार विरोधी आन्दोलन निकै चर्को छ । त्यहाँ राज्य पक्षबाट गरिएका मानब अधिकार उल्लङ्घन र सरकारी दमनका कुराहरु त हामीले दिनिदिनै जसो समाचारहरुमा सुन्दै, पढ्दै र हेर्दै आएका छौ । त्यहाँको मानव अधिकारको स्थिती कस्तो होला यो भिडियो हेरे पछी थाहा हुन्छ । मान्छेलाई जिउँदै पुर्दै छन सिरियन सेनाहरु ।
साबधान: भिडियोले तपाईंलाई बिचलित गराउन सक्छ, कमजोर मुटु हुनेहरु र साना-साना भाईबहिनिहरुले नहेरिदिनुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग