Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीबाट घर-गोठ जलेर नष्ट

Published on 9:31:00 PM //

गुल्मी जिल्लाको अर्खले गाविसमा आज दिउसो एक घरगोठमा आगलागि भएको छ । आगलागि हुँदा अर्खले गाविस ८ अन्र्तगत भाडगाउँ स्थित स्वर्गिय डाक्टर टीकाराम पन्थीको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग