Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धरानमा झडपः २ राउण्ड गोली चल्यो (भिडियो)

Published on 5:18:00 PM //

धरान, ६ वैशाख । बन्दको पूर्वसन्ध्यामा आदिवासी जनजाति संयुक्त संर्घष समितिले निकालेको मसाल जुलुसमा प्रहरीले १५ सेल अश्रुग्यास तथा २ राउण्ड हवाइ फायर गरेको छ। समितिले निकालेको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गर्ने क्रममा एचकेनेपाल डट कमका प्रतिनिधीसहित एक दर्जन घाइते भएका छन्। आउनुस् भिडियो हेरौ

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग