Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकछिन हाँसौ: पेट मिची मिची हँसाउने भिडियोहरु

Published on 2:36:00 PM //

कती सधैं बिरक्त लाग्दा दुर्घटना र मृत्‍यु, दु:ख र पिडाका मात्र समाचार पढिराख्ने ? दिक्कै लाग्ने गाँठे यता हेर्यो आगलागिको समाचार, उता हेर्यो गाडी दुर्घटना, अझ उता तिर बढी पहिरोको समाचार । अझ हत्या र अपराधका समाचार त कती कती । खाली यती मान्छे मरे, उती मान्छे मरे यस्तै यस्तै समाचारले भरिएकाहुन्छन हाम्रा मिडिया आजकाल । मलाई मात्रै नभएर तपाईंलाई पनि दिक्कै लाग्न थालयाहोला यस्तै यस्तै समाचारहरुले । त्यसैले आजभने यसो रमाइलो भिडियोहरु हेर्दै मुड फ्रेस गर्नको लागि यो भिडियो राखिएको छ । खुबै रमाइलो छ । बिशेष चेतना र सन्देश त केही पनि छैन, बिशुद्द मनोरन्जन मात्र हो तर मुड फ्रेस भने यसले मज्जाले बनाउँछ ।
मलाई त २०:४३ को र ४२:४० औँ मिनेटको भिडियो खुबै रमाइलो लाग्यो, तपाईंलाई कतिऔँ मिनेटको भिडियो मन पर्‍यो कमेन्टमा लेख्न नभुल्नुहोला ।
Video Courtesy: Just For Laughs Gags

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग