Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मर्भुङमा बाँदरले मकै खान थालेपछि किसान चिन्तीत

Published on 9:26:00 PM //

संगिता कुँवर
साउन ९, गुल्मी । गुल्मीको मर्भुङमा किसानको वारीमा सयौँ वादरले मकै खेती नष्ट गर्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । बर्ष भरिको दुख गरेर लगाएको मकै खेती बाँदरले नष्ट गरेपछि किसान चिन्तीत बनेका हुन । कृषक शिवलाल गीरीको वारीमा पसेको वाँदरले करिव १० रोपनी जग्गामा रहेको मकै नष्ट पारेको छ । वाँदरले छिमेकी गाउँमा पनि निकै सताएको कृषकको गुनासो छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग