Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सबैभन्दा लामो नाक

Published on 3:59:00 AM //


विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्ति टर्कीका मेहमेट ओज्युरेक रहेकोे पुष्टि भएको छ । सन् २०१० देखि उनको नाकले नै सबैभन्दा लामो नाकको रेकर्ड राख्दै आएको छ । भर्खरै गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले नापेअनुसार उनको नाक ८.८ सेन्टिमिटर -३.४६ इन्च) लामो छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग