Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सबैभन्दा लामा कान भएको कुकुर

Published on 3:57:00 AM //

टिगर नामको कुकुर विश्वको सबैभन्दा लामा कान भएको कुकुर हो । ३४.९ सिएम लम्बाइको कान भएको कुकुर अमेरिकामा सन् २००४ मा भेटिएको थियो । ब्रायन र क्रिस्टिना फ्ल्यासनरले पालेको सो कुकुरको दायाँ कानको लम्बाइ ३४.९ सिएम थियो भने देब्रे कानको लम्बाइ ३४.२ सिएम थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग