Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भक्तपुरमा बस दुर्घटना, ५२ जना घाइते

Published on 8:23:00 PM //


भक्तपुरको छालिङ, ढुंगेपाटीमा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन्। घाइते ४९ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। तीब्र गतिमा गुडेको बस ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बा२ख ६२७४ नम्बरको उक्त बस भक्तपुरबाट चाँगुनारायण जाँदै थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग