Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतमा घन्कियो नौमती बाजा (भिडियो)

Published on 4:09:00 AM //


भिक्टोरिया डे को अवसर पारेर प्रथम नौमती बाजा यूकेले बेलायत स्थित अल्डर्सटमा प्रस्तुत गरेको नौमती बाजा सहितको परेड सँगसँगै नाचगान । स्थानिय थुप्रै ब्याण्ड तथा संगीत टोलिहरुको सहभागीता रहेको समारोहमा प्रथम नौमती बाजा यूकेलाई दोस्रो परेडमा दोस्रो स्थान प्राप्त भएको थियो । हेरौ बेलायतबाट गोपाल थापाले खिचेर गुल्मीन्युजलाई पठाउनुभएको भिडियो:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग