Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चितवनमा एक महिलाले २८ औले बच्चा जन्माईन (भिडियो समाचार सहित)

Published on 6:13:00 PM //

भरतपुर अस्पतालमा एक महिलाले २८ वटा औला भएको शिशुलाइ जन्म दिएकी छन । पश्चिम चितवनको फुलबारी गाविस २ की मिना रानाभाटले २८ वटा औला भएको शिशुलाइ जन्म दिएकी हुन । हिजो दिउसो १२ बजे शल्यक्रिया मार्फत निकालिएको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुको दुवै हात र दुवै खुट्टामा ७÷७ वटा औला रहेका छन । चिकित्सकका अनुसार बच्चा र आमाको स्वास्थ्य अहिले सामान्य छ । २८ औँला भएको बच्चा जन्मिएको खबर पाएपछी अहिले उक्त बच्चा हेर्न अस्पतालमा भिड लागेको छ ।
भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोला: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग