Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूजाद्वारा सन्नीका उत्तेजक तस्बिर सार्वजनिक

Published on 9:49:00 AM //


एजेन्सी/ जिस्म-२ की निर्देशक पूजा भट्टले आफ्नो फिल्ममा अभिनयरत क्यानेडियन पोर्न स्टार सन्नी लियोनका केही उत्तेजक व्यक्तिगत तस्बिर सार्वजनिक गरेकी छिन् ।
सन्नीले आफैँ तस्बिर टि्वटर तथा फेसबुकमार्फत सार्वजनिक गर्दैआएकी भए पनि निर्देशक पूजाले भने यसपटक सन्नीका केही उत्तेजक तस्बिर सार्वजनिक गरेपछि फरक बहस हुन थालेको छ ।
पूजाबाट सार्वजनिक भएका सन्नीका पछिल्ला तस्बिर सन्नीले आफैँ सार्वजनिक गरेभन्दा बढी उत्तेजक देखिन्छन् । यसरी तस्बिर सार्वजनिक गर्नुमा पूजाले आफ्नो फिल्मको प्रचार गर्ने योजनाका रूपमा
लिइएको छ ।
साथै, सन्नीले पटक-पटक तस्बिर सार्वजनिक गरे पनि यसपटक सार्वजनिक गरिनुलाई थप उत्सुकताको रूपमा हेरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग