Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झ्याँई पारे हरिबंश आचार्यले

Published on 10:49:00 PM //

आफ्नी श्रीमतीको डेढ बर्ष पहिले निधन भए पछी हाँस्यकलाकार हरिबंश आचार्यले बिहीवार दोस्रो बिहे गरेका छन । जेठि श्रीमती मिरा आचार्यको निधन पश्चात एक्लो जीवन बिताईरहेका हरिबंश घरअपरिवार, आफन्त र शुभेक्षुकको आग्रहमा बुटवलकी रमिता पाठकसँग लगनगाँठो कसेका गुल्मीन्युज डट कमलाई जानकारी प्राप्त भएको छ । १० बर्ष अघी बिधवा बनेकी रमिता हरिबंश आचार्य भन्दा १० बर्ष कान्छी छिन । हरिबंशको बिहेको खबर पाए लगत्तै श्रीमतिको उपचारका लागि अहिले थाइल्यान्डको बैंककमा रहेका मदनकृष्ण श्रेष्ठले आचार्य दम्पतिलाई टेलिफोनबाटै शुभकामना दिएका थिए । नव बिवाहित आचार्य दम्पतिलाई गुल्मीन्युज डट कमको पनि सफल दाम्पत्यको शुभकामना । फोटो: फेसबुकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग