Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर-पिपल रोपियो (फोटो फिचर)

Published on 3:06:00 AM //


तेजेन्द्र थापा  
सी.वाई.सी. नेपालको शान्तिपुर केन्द्र अन्तर्गतका सम्पूर्ण समुहले बर र पिपल रोपेका छन । बन जङ्गल बिनाशसँगै बढ्दो प्रदुषणले वाताबरणमा नकारात्मक प्रभाव परेको हुँदा सी.वाई.सी.नेपाल केन्द्रको निर्देशनमा शान्तिपुर शाखाका प्रत्येक समुहले १ /१ ओटा बरपीपल रोपेका हुन । सो अबसरमा शान्तिपुर केन्द्र अन्तरगतका ३ ओटा समुहले रेडक्रस भवन अगाडी पिपलको एउटा बिरुवा र फूलका केहि बिरुवा पनि रोपेका छन् । हेरौँ केही तस्बिरहरु: 




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग