Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा साउने मेलाको भिड, डाँडामा तिज गीत प्रतियोगिता (फोटो फिचर)

Published on 12:28:00 AM //

 गुल्मीको धार्मिक तिर्थ स्थल एवं पर्यटकिय क्षेत्र रेसुंगामा लागेको साउने मेलाको अन्तिम शनिवार भक्तजनहरुको भिड ।
  अन्तिम शनिवारको अवसर पारेर रेसुंगा संरक्षण समितिले विभिन्न भजनकिर्तन र तिज गित प्रतियोगिताको समेत आयोजना गरेकाले शनिवार रेसुंगामा बढी भिड लागेको थियो ।
गत वर्षहरुको तुलनामा यस वर्षको साउने मेलामा धार्मिक पर्यटकहरुको संख्या दोब्बर भएको समितिले जनाएको छ । तस्विर ः घनश्याम गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग