Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नांगै पानीमा हाम फाल्ने वाइल्डरनेस फेस्टिवल

Published on 9:49:00 PM //


बेलायत, भाद्र ८ । बेलायतको अक्सफोर्डशायरस्थित कोर्नबरी पार्कमा हालै वाइल्डरनेस फेस्टिवलको आयोजना गरिएको थियो । जसमा सयौं व्यक्तिको सहभागिता रह्यो । उक्त फेस्टिवलका सहभागीहरुले पानीमा नांगै भएर छलाङ लगाएका थिए ।
सिक्रेट सिनेमाका संस्थापकहरुले आयोजना गरेको उक्त फेस्टिवलमा उपस्थित भएकाहरुले चिसो पानीमा नांगै पौडिएका हुन् । उक्त कार्यक्रममा भाग लिन आगन्तुकहरुलाई गोप्य तरिकाले सुचित गरिएको थियो ।
सिक्रेट सिनेमाको आधिकारीक वेवसाइटले आगामी दिनमा आयोजना हुने फेस्टिवलमा सहभागीहरुले जंगलक्षेत्र, नदी, झरना, तलाउ र समुन्द्री ईलाकाहरुमा पुगेर मनोरञ्जन लिन सकिने उल्लेख गरेको जनाइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग