Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज, यूकेको छैठौ वार्षिक भेटघाटको रमझम भिडियोमा

Published on 4:19:00 AM //

बेलायतबासी गुल्मेलिहरुको साझा सँस्था गुल्मी जिल्ला समाज, यूकेले आफ्नो छैठौँ वार्षिक भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । गत अगस्ट ४ तारिखका दिन बेलायत स्थित ओकफार्म कम्युनिटी स्कुलको प्राङ्गणमा आयोजित ग्रिष्मकालिन भेटघाट, बिबिक्यू अनी साँस्कृतिक कार्यक्रममा करिब सात सय बेलायत बासिको उपस्थिती रहेको थियो । कार्यक्रम सम्बन्धी बिस्तृत रिपोर्ट अर्को पोस्टमा अवश्य पनि राख्ने छु अहिलेलाई हेरौँ उक्त कार्यक्रमको भिडियो:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग