Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासन उता, घेराउ यता (फोटो)

Published on 8:04:00 PM //


प्रशासन उता, घेराउ यता ः संयोग आजै प्रशासन पल्लो भवनमा सर्नु आजै प्रधानमन्त्री वावुराम भट्टराई विरुद्ध खाली प्रशासन कार्यालय घेराउ गर्दै काग्रेस, एमाले र रा.ज.मो. निकट विध्यार्थी र युवा संगठनका कार्यकर्ताहरु । झण्डै ४ करोडको लागतमा प्रशासन कार्यालय भवन बन्न लागेपछि झण्डै ५० वर्ष पुरानो भवनबाट पुर्व जिविस सभापति भवनमा प्रशासन सरेको हो । तस्विर; प्रेम सुनार/गुल्मी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग