Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सर्वोच्चले खुमबहादुर खड्कालाई भ्रष्ट्राचारी ठहर गर्यो, डेढ वर्ष कैद, ९४ लाख जरिवाना

Published on 5:06:00 PM //

 सर्वोच्च अदालतले काँग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्ट्राचारी ठहर गरेको छ । राजनीतिक दलका नेताहरु माथि भ्रष्ट्रचार सम्वन्धी मुद्धामा सर्वोच्चले सुनुवाई गर्दै खड्कालाई पनि दोषी ठहर गरेको हो । यसअघि सर्वोच्चले काँग्रेस नेता चिरञ्जीवी वाग्ले र बहालवाला सूचना तथा सञ्चारमन्त्री जेपी गुप्तालाई भ्रष्ट्राचार ठहर गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना र त्यति नै बराबरको विगो भराउन आदेश दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग