Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका ईन्स्पेक्टरले सनकमा दिए दनक, निर्दोशलाई सास्ती (भिडियो रिपोर्ट)

Published on 8:08:00 PM //

अपराध नियन्त्रण गरी अपराधीलाई कठघरामा उभ्याउने दायित्व हो प्रहरी प्रशासनको । तर प्रहरी नै रक्षक भएर भक्षकको भूमिकामा उभिएपछी यो कस्तो बिडम्बना? गुल्मीको सदरमुकाम तम्घासमा घटेको यस्तै एक घटना केही दिन अघी गुल्मीन्युज डट कममा सार्वजनिक गरेका थियौँ । एक निर्दोश युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरिक्षकले निर्घात कुटपिट गरी घाईते बनाएपछी स्थानियबासी निकै आक्रोशित भएका छन । चौतर्फी प्रहरी निरिक्षकको बिरोध भएपछी बल्ल गुल्मी प्रहरिको चेत खुल्यो र माफि मागे प्रहरिले ।
सम्बन्धित समाचार
 दोषीलाई पक्राउ गरी कारवाही गर्न नसक्ने अनी हचुवाका भरमा अनुसन्धानका नाममा निर्दोशलाई सास्ती दिने यो कस्तो चाला हो ? गुल्मीन्युज सहयोगी जनार्दन घिमिरेले अफ द बिटको लागि तयार पारेको भिडियो रिपोर्ट हेरौँ:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग