Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यौनसम्बन्ध राखेर देशको पाप पखाल्ने अभिनेत्रीको चाहना

Published on 11:50:00 AM //

जापानी अभिनेत्री आनरी सुजुकीले चीन–जापान युद्ध (१०३७–१९४५) मा चिनियाँहरूमाथि जापानले गरेको अपराधको बदला चुकाउने नयाँ तरिका सोचेकी छन् । जापानी इतिहासमा स्नातकोत्तर गरेकी २४ वर्षीया सुजुकीले जापानमा अध्ययनरत चिनियाँ विद्यार्थीसँग यौनसम्बन्ध राखेर देशले गरेको पाप पखाल्ने प्रस्ताव अघि सारेकी छन् । ‘चीनमाथि जापानी आक्रमणको इतिहास’ विषयक शोधपत्र लेखेकी उनले यौनसम्पर्कका लागि चिनियाँ विद्यार्थीलाई आह्वान गरेकी छन् । उनको भनाइ थियो, ‘हामीले इतिहासको सम्मान गर्नुपर्छ, मेरो शरीर सुम्पेर म चिनियाँहरूको घाउमा मलमपट्टी लगाइदिन चाहन्छु । यो उनीहरूका निम्ति मानसिक क्षतिपूर्ति हुनेछ ।’ स्मरणीय छ, युद्धका क्रममा जापानीले नानकिङमा आमसंहार गरेका थिए । घटनामा तीन लाख चिनियाँ बलात्कृत र मारिएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग