Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिमुवाका दृष्‍टिबिहिन विद्यार्थीहरुसँग यसरी मनाईयो बालदिवस (फोटो फिचर)

Published on 9:11:00 PM //

जनार्दन घिमिरे
आज वाल दिवसको अवसरमा जिल्ला वालकल्याण समिति गुल्मीले रिमुवामा विविध कार्यक्रममका साथ वालदिवस मनाएको छ । कार्यक्रममा वालकल्याण समितिको तर्फवाट समितिका संरक्षक प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले दृष्टिविहीनहरुलाई १२ थान ट्रयाकसुट र ३ थान सेतो छडी प्रदान गर्नु भएको थियो । हेरौँ गुल्मीको रिमुवा पुगेर उध्योग बाणिज्य संघ गुल्मीका महासचिब कृष्ण प्रसाद पोख्रेलले खिच्नुभएका तस्बिरहरु:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग