Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आहा! हाम्रो गुल्मी (कविता)

Published on 8:05:00 PM //

कमल "युनिक" प्यासी

गुल्मी, ईस्मा रजस्थल-१ 
हाल: दोहा कतार

रेसुंगाको काखमा छ तम्घास हाम्रो बजार !
पर्यटकको प्यारो ठाउँ आउने जाने हजार !!

रेसुंगा गई नियाल्दा छन कति राम्रो हिमाल !
जति हेर्यो हेरु लाग्ने आहा कस्तो नेपाल !!

देबी देउताको धनी ठाउँ कलाकृतिको किल्ला !
हराभरा प्रकृतिले भरिएको गुल्मी हाम्रो जिल्ला !!

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग