Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेका अध्यक्ष ओम थापा नेपाल टेलिभिजनमा (अन्तर्वाता)

Published on 4:06:00 AM //

गुल्मी जिल्ला समाज यूकेले जिल्लामा शिक्षा, स्वास्थ्य र अपाङ्गता लगायतका क्षेत्रमा पुर्याएको सहयोग र योगदान सहितका गतीबिधिहरुको बारेमा त यहाँहरुले बारम्बार गुल्मीन्युज डट कममा खबरहरु हेरिरहनु भएको छ । हैन र? आज हेरौ न त समाजका अध्यक्ष तथा बिबिध सामाजिक कार्यका अभियानकर्ता ओम प्रसाद थापा (काउचा) सँग नेपाल टेलिभिजनको चर्चित कार्यक्रम अपाङ्गता सरोकारमा लिईएको अन्तर्वाता:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग