Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भगवानहरु पनि शरणार्थी ! (भिडियो रिपोर्ट)

Published on 9:47:00 PM //


जनकपुर, कार्तिक ५ । मानिसहरुले शरणार्थी जीवन बिताइरहेको त हामी सबैले सुनेका छौं । तर, भगवान शरणार्थी भए भनेको सुन्दा हामी सबैलाई अचम्म लाग्न सक्छ । हो, यस्तै भएको छ धनुषाका विभिन्न मठ–मन्दिरमा रहेका भगवानहरुको अवस्था । (भिडियो रिपोर्ट हेर्नुहोस्)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग