Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैँको टिका लगाएर फर्कैदै गर्दा भिरबाट लडेर मृत्‍यु

Published on 10:45:00 AM //


अर्घाखाँची, कार्तिक ९ - दसैंको टीका लगएर घरतर्फ आउँदै गर्दा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको धरापानी सिखर गाउँका ५८ वर्षीय देवीराम भुसालको सिम्दी भीरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको हो । आफन्त कहाँबाट टीका लगाएर घरतर्फ आउँदै गर्दा घर नजिकैको भीरबाट लडेर ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग