Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई यौनाङ्ग भएको पाडो

Published on 8:03:00 PM //


रासस
धनगढी, कार्तिक ३ - धनगढीको क्याम्पस रोडका पुष्पराज मिश्रले पालेको भैँसीले दुई यौनाङ्ग भएको पाडो जन्माएको छ ।

जन्मिएको पाडोको नाभी भएको भागमा एउटा यौनाङ्ग देखिएको मिश्रले बताए । दुवै यौनाङ्गबाट पाडोले पिसाब फेर्ने गरेको छ ।

मिश्रले पालेको स्थानीय जातको भैासी हालै ब्याएको थियो । शारीरिक विकृति र वंशानुगत गुणका कारण दुई लिङ्गीय पाडो जन्मिएको हुनसक्ने पशुसेवा कार्यालयका पशु अधिकृत मीनबहादुर थापाले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग