Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट यसरी समातियो करोडौँ ठग्ने "स्वामी" (भिडियो रिपोर्ट)

Published on 10:20:00 PM //

एउटा अनौठो ठगिको खबर हिजैँ तपाईंहरुले गुल्मीन्युज डट कमका साथसाथै प्राय: सबैजसो मिडियाहरुमार्फत थाहा पाईसक्नुभयो, एक स्वामिको रुप धारण गरेको ठगको बिषयमा । हो त्यही ब्याक्ती जस्ले आफुलाई सबैमाझ स्वामिको रुपमा चाइनाएको थियो । धार्मिक सँस्थामा आबद्द भएर, गेरु बस्त्र धारण गरी ठाउँ ठाउँमा प्रवचन दिई हिँड्थ्यो उ । उसका अनुयायीहरु र उसलाई मान्नेहरु पनि थुप्रै थिए । पँहेलो गेरु बस्त्र भित्रको उसको कालो मनलाई कसैले बुझ्न सकेन । अनी त्यसकै फाईदा उठाँउदै देश बिदेशका कैयौँ नेपालीलाई सजिलै ठगिदियो उसले । अमेरिकामा हुने धार्मिक कार्यक्रममा लिएर जाने भन्दै उसले कैयौँ सँग रकम असुलेको थियो । उसले जसरी ठग्यो र जुन बाहनामा ठग्यो त्यो हेर्दा र सुन्दा, साँच्चै अनौठो लाग्ने खालको छ । हेरौँ यसै बिषयमा एभीन्युज टेलिभिजनले आफ्नो चर्चित कार्यक्रम खबर भित्रको खबरका लागि तयार पारेको कार्यक्रम:


यो पनि पढौँ:
अमेरिका लैजान्छु भन्दै ५ करोड ठग्ने ‘स्वामी’ गुल्मीबाट पक्राउ


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग