Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिखोलामा कछुवा भेटियो

Published on 2:00:00 AM //

रिडी, मंसिर १। रिडी खोलामा नुहाउने क्रममा स्थानिय एक युवाले कछुवा फेला परेका छ्न। रिडी बजार निवासी बिज्ञान श्रेष्ठले फेला पारेको उक्त कछुवाको वजन २०० ग्राम रहेको छ । हाल यो कछुवालाई श्रेष्ठकै घरमा पालन गरेर राखिएको रुरु नेटवर्कका सुन्दर कसजुले जानकारी दिनुभयो । दुई बर्ष अघी पनि रिडी खोलामा करीब ५०० ग्राम वजन भएको कछुवा भेटीएको थियो । पहाडी भेगहरुमा प्राय कछुवा नपाइए पनि रिडी खोलामा भने कछुवा भेटीन थालेकोमा सबै जना आस्चर्यमा परेका छन ।
रिडिखोलामा बिज्ञान श्रेष्ठले फेला पारेको कछुवा । तस्बिर सौजन्य: रुरु नेटवर्क



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग