Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काठमाडौमा गाडीको ठक्करबाट शान्तिपुरका तेज बहादुरको ज्यान गयो

Published on 1:22:00 AM //


काठमाडौ, कात्तिक १६ – काठमाडौमा बुधबार राती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोर्हखुट्टेको पेट्रोलपम्प अगाडि नम्बर नखुलेको गाडीको ठक्करबाट गुल्मी शान्तिपुरका ३५ वर्षीय तेजबहादुर रानाको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाईते भएका रानाको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग