Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हालोविनका हैनन् यी फोटोहरु, तम्घासमा सन्चालित महायज्ञका हुन

Published on 4:55:00 AM //

माथिका दुई तस्बिरहरु हेर्नुभयो? केही दिन अघी मात्रै अमेरिका, युरोपसँगै विश्वका बिभिन्न देशमा मनाईएको हालोवीनमा खिचिएका तस्बिर जस्तो लाग्यो होला तपाईंलाई । तर हैन, यी तस्बिरहरु त अहिले रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घासले सन्चालन गरेको विश्व शान्ती ज्ञान महायज्ञमा हिन्दू धार्मिक कथामा आधारित नाटक मन्चन गर्दै गर्दा यज्ञस्थलबाट घनश्याम पौडेलले खिच्नुभएको हो । हेरौँ उहाले खिच्नुभएका केही तस्बिरहरु:  




















माथिका सबै तस्बिरहरु तम्घासबाट घनश्याम पौडेलले खिच्नुभएको हो ।
महायज्ञका अन्य तस्बिरहरु हेर्न तलका लिन्कहरुमा क्लिक गर्नुहोला ।
फोटोहरु १
फोटोहरु २ 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग