Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिडियो: यसरी भयो गुल्मीमा बिधवा बुहारीको कन्यादान

Published on 4:48:00 AM //

गुल्मीकी एकजना एकल (विधवा) महिलाको घर पक्षले विवाह गरिदिएको खबर र यसका अप्डेटहरु त तपाईंले बिगत २-३ दिन देखी गुल्मीन्युज डट कममा पढ्दै र सुन्दै आउनुभएको छ । २०६३ सालमा कलिलो उमेरमै श्रीमान गुमाई एकल जीवन बिताउँदै आएकी उषाको उहाँका ससुरा र देवरको पहलमा सोमवार घरवाटै धुमधामका साथ विवाह भएको छ ।
 कसरी भयो त उनिहरुको विवाह? गुल्मीबाट गुल्मीन्युज सहयोगी गगनशिला खड्काले सगरमाथा टेलिभिजनको लागि तयार पार्नुभएको भिडियो समाचार हेरौ:

सम्बन्धित समाचारहरु:
बिधवा वुहारीको बिबाह
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह
लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रूपमा कन्यादान दिँदैछु


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग