Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्रेश्वर मेलामा ब्याडमिण्टन प्रतियोगिता (फोटो फिचर)

Published on 6:27:00 PM //

गुल्मीको शान्तिपुरमा मंगलबार देखि चक्रेश्वर मेला शुरु भएको मेलामा मंगलबार उद्घाटन भएको खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको शान्तिपुर हेल्थपोष्टका इन्चार्ज ढकनारायण थापाले उद्घाटन गर्नु भएको थियो । ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउछाको प्रमुख आतिथ्तामा उद्घाटन भएको खुल्ला ब्याडमिण्टन प्रतियोगितामा जिल्ला भरबाट १६ टिम सहभागी रहेका छन । पहिलो दिन मंगलबारको खेलमा तिन टिम बिच प्रतिस्पर्धा भएको थियो । खेलमा रिडीको ए टिम, जुनियाको ए टिम र शान्तिपुरको ए टिम बिजयी भएका छन् । शान्तिपुर स्थित चक्रेश्वर मेलास्थलबाट गुल्मीन्युज सहयोगी तेजेन्द्र थापाले खिचेर पठाउनुभएका ब्याड्मिण्टन खेलका केही तस्बिरहरु:




माथिका सम्पूर्ण तस्बिरहरु तेजेन्द्र थापाले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग